बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

उपभोक्तालाई गरेको वाचा अनुसार काम गर्ने प्रतिबद्दता व्यक्त

उपभोक्तालाई गरेको वाचा अनुसार काम गर्ने प्रतिबद्दता व्यक्त

images
  • 358
    SHARES

  • images
    images
    images
    उपभोक्तालाई गरेको वाचा अनुसार काम गर्ने प्रतिबद्दता व्यक्त
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदहमा रहेको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नव निर्वाचित पदाधिकारीहरुले निर्वाचनको क्रममा उपभोक्तालाई गरेका वाचा र प्रतिबद्दता अनुसार कम गर्ने बताएका छन्। 

    शनिबार पत्रकारसम्मेलन गर्दै निर्वाचित पदाधिकारीहरुले उक्त प्रतिबद्दता जनाएका हुन्। संस्थाको पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशन बाट निर्वाचित संचालक समितिले निर्वाचनमा सहयोग पुर्याउने आम उपभोक्ता,राजनीतिक दलका पदाधिकारी तथा सम्पूर्णलाई धन्यवाद ज्ञापन समेत गरेको छ। 

    images
    images
    images

    संस्थाका नव निर्वाचित अध्यक्ष गुमान सिंह कुँवर क्षेत्रिले खानेपानी संस्था विशुद्द सामाजिक संस्था भएकोले उपभोक्तालाई शुद्द,स्वच्छ र सफा खानेपानीको प्रबन्ध गर्ने प्रतिबद्दता जानेका छन् ,त्यसै गरि सबै राजनीतिक दल र सबै पक्षलाई समेटेर संस्थाको विकासमा साझेदारी गर्ने,विपक्षि प्यानलका उम्मेदवार साथीहरुको सल्लाह सुझावलाई लिएर अगाडी बढ्ने अध्यक्ष कुँवरले बताएका छन्। 

    संस्थाका सचिव हरि प्रसाद पाण्डेको संचालन र उपाध्यक्ष अनिशा लामिछानेको संचालनमा कार्यक्रम सम्पन भएको थियो। 

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, फाल्गुण २१ २०७८०८:०५:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij