बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मगर संसार डान्स आइडलको फाइनल पुग्ने उत्कृष्ट १० प्रतियोगीको नाम सार्बजनिक

मगर संसार डान्स आइडलको फाइनल पुग्ने उत्कृष्ट १० प्रतियोगीको नाम सार्बजनिक

images
  • 724
    SHARES

  • images
    images
    images
    मगर संसार डान्स आइडलको फाइनल पुग्ने उत्कृष्ट १० प्रतियोगीको नाम सार्बजनिक
    images
    images
    images

    गुराँस मिडिया। सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फ़ोटो ग्यालरीले अनलाइन डान्स आइडलमा फाइनलमा पुग्ने दश जना प्रतियोगीको नाम सार्बजनिक गरेको छ।मगर संसार ग्रुपले  ४० औं मगर एकता दिवसको अवसर पारी ३७ औं  अनलाइन प्रतियोगिता अन्तर्गत माघ २२ गते देखी मगर संसार डान्स आईडल संचालन गरेको हो।

    No description available.

    images
    images
    images

    विभिन्न चरण पार गर्दै चौंथो चरण अर्थात सेमीफाइनलमा प्रतिस्पर्धा गरी रहेका तीस जना प्रतियोगी मध्य निर्णायक मण्डलको आधारमा उत्कृष्ट १० जना अर्थात  फाइनल पुग्न सफल प्रतियोगीहरुको नाम टुंगो लगाएको छ। 

    फाइनल पुग्नेमा देवदह रुपन्देहीकी अनिता अदै मगर, रोल्पाकी करिश्मा पुन मगर, बागलुङकी शिवानी थापा मगर, म्याग्दीका माइकल फगामी मगर, गुल्मीकी बिमला सर्बुजा मगर, स्याङजाकी पदमा राना मगर, नवलपुरकी बिनु थापा मगर, सुर्खेतका  यामु थापा मगर, बागलुङकी बन्दना घर्ती मगर, र बाकेकी पुनम राना मगर रहेका छन्। 

    पाँचौ अर्थात अन्तिम फाइनल चरणको प्रतियोगिता  फाल्गुन ३० गते देखी सुरु हुने र डान्स आइडल को बीजेता घोषणा चैत ५ गते शनिवार हुने संयोजक अनिल लामिछाने मगरले जानकारी दिनु भएको छ। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij