बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

चैत्र १ देखि बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने

चैत्र १ देखि बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने

images
  • 365
    SHARES

  • images
    images
    images
    चैत्र १ देखि बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने
    images
    images
    images

    बुटवल। बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ। बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्र १ देखि सुरु हुने भएको हो। 

    बुटवल नगर खेलकुद विकास समितिले सोमबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो ।२० वटा संस्थागत र १७ वटा सामुदायिक विद्यालय गरी ३७ वटा विद्यालयले सहभागिता जनाएको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्द बहादुर काउचाले जानकारी गराउनुभयो । 

    images
    images
    images

    बुटवलको एन्फा टेक्निकल सेन्टरमा हुने उद्घाटन कार्यक्रममा बुटवल उपमहानरपाकिलाका भित्र रहेका वडा अध्यक्षहरु, टोल विकास समितिका अध्यक्षहरु, नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

    चैत्र १ गते बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रतियोगिताको उद्घाटन गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको  थियो। 

    नगर खेलकुद विकास समितिका सदस्य तथा नविन आद्योगिक कदरबहादुर रिता रायमाझी विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको संचालन तथा सदस्य मणि भण्डारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij