बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

प्रकाश सपुतले ‘पिर’ युट्युब च्यानलबाट हटाए,विवादित दृश्य सम्पादन गरियो

प्रकाश सपुतले ‘पिर’ युट्युब च्यानलबाट हटाए,विवादित दृश्य सम्पादन गरियो

images
  • 488
    SHARES

  • images
    images
    images
    प्रकाश सपुतले ‘पिर’ युट्युब च्यानलबाट हटाए,विवादित दृश्य सम्पादन गरियो
    images
    images
    images

    काठमाडौं । गायक प्रकाश सपुतले एक साताअघि ल्याएको आफ्नो नयाँ गीत ‘पिर’ युट्युब च्यानलबाट हटाएका छन् ।

    शनिबार साँझसम्म एक सातामै एक करोड ४ लाखभन्दा बढी भ्युज पाएको पूरानो गीतलाई हटाएर दृश्य सम्पादन गरेर लाइभ प्रिमियर गरेका हुन् ।

    images
    images
    images

    नेकपा माओवादीका नेता तथा कार्यकर्ताको चौतर्फी विरोधपछि गायक सपुतले युट्युबबाट गीत हटाउन बाध्य भएका छन् । किनकि यसअघि नै पटक पटक दबाब र विज्ञप्ति नै लेखेर युट्युबबाट गीत हटाउन निर्देशन दिइएको थियो । यद्यपि, एक सातासम्म माओवादी नेता तथा कार्यकर्ताको दबाबलाई बेवास्ता गरेका सपुतले शनिबार साँझ दृश्य सम्पादन गरेर पुनः भिडियो अपलोड गरेका छन् ।

    दृश्य सम्पादनमा करिब १ मिनेटको भिडियो काटिएको छ । भिडियोमा यसअघि देखिएको पुलमाथि यौनकर्मीको दृश्य पूर्ण रुपमा हटाइएको छ ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, चैत्र ५ २०७८०७:१२:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij