काठमाडौंः लागूऔषधसहित एकजना पक्राउ परेका छन्। बर्दिया, बढैयाताल गाउँपालिका २ जमुनी गाउँ नजिकबाट करिब ९ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बढैयाताल गाउँपालिका २ सितापुर बस्ने २५ वर्षीय सुनिल रानामगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी जामुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ बताइएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij