गुराँस मिडिया। चैत २७ गते सार्वजनिक विदा हुने भएको छ।
नेपाल सरकारले रामनवमीको अवसरमा सार्वजनिक विदा दिएको हो। राम नवमीको अवसरमा नेपाल राज्य भरका सबै सरकारी कार्यालय,सार्वजनिक निकायमा सार्वजनिक विदा दिने मन्त्रि परिषदले निर्णय गरेको हो।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij