बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

एमाले देवदह १० को वडा अध्यक्ष पदको उम्मेदवारमा कनौजे सर्वसम्मत

एमाले देवदह १० को वडा अध्यक्ष पदको उम्मेदवारमा कनौजे सर्वसम्मत

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    एमाले देवदह १० को वडा अध्यक्ष पदको उम्मेदवारमा कनौजे सर्वसम्मत
    images
    images
    images

    देवदह ।बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० को अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एमाले बाट मन कुमार कनौजे  सर्वसम्मत रुपमा चयन भएका छन्। देवदह १० का ३२ वर्षिय युवा कनौजे को नाम वडा अध्यक्ष पदको उम्मेद्वारको लागि सिफारिस गरिएको हो। 

    नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी बाट राजनीति सुरु गरेका कनौजेले छोटो समयमानै राजनीतिक सफलता र लोकप्रियता प्राप्त गरेका छन् ।सरल स्वभाव र प्रष्ट बक्ता कनौजे आम जनमानसमा इमान्दार नेताका रुपमा चिनिन्छन। 

    images
    images
    images

    माओवादी केन्द्रको देवदह नगर सचिब देखि नेकपाको नगर सचिब बनेका कनौजे हाल नेकपा एमालको जिल्ला कमिटि सदस्य रहेका छन्। 

    आफू अध्यक्षको प्रत्यासी बनेर स्वच्छ प्रतिस्पर्धामा भाग लिने र लामो समय जनताको साथमा रहेर जनताको सेवा गर्ने” राजनीतिमा सक्रिय भएको  भन्दै कनौजेले आम जनताले आफुलाई विश्वास गर्नेमा विश्वस्त रहेको बताए। 

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, चैत्र २९ २०७८०७:४९:५७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij