मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह नगरपालिकाको मेयरका लागि एमालेबाट ९ जनाको नाम सिफारिस

देवदह नगरपालिकाको मेयरका लागि एमालेबाट ९ जनाको नाम सिफारिस

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकाको मेयरका लागि एमालेबाट ९ जनाको नाम सिफारिस
    images
    images
    images

    देवदह  । नेकपा एमाले रूपन्देहीको देवदह नगरपालिकाको प्रमुख पदको लागि ९ जनाको नाम सिफारिस भएको छ ।

    एमाले देवदह नगर कमिटीको बैठकले मेयरमा नगर अध्यक्ष टिकाराम चापागाईं,बहालवाला उपमेयर तथा प्रदेश कमिटि सदस्य बिद्या लक्ष्मी गुरुङ,क्षेत्रिय सह संयोजक प्रकाश अर्याल,प्रदेश कमिटि सदस्य धुब्र खरेल,ऋषिराम सापकोटा ,डोलराज चापागाईं, नगर इन्चार्ज यम राना,जिल्ला कमिटि सदस्य गुमान सिंह कुँवर र बिष्णु प्रसाद पौडेलको नाम सिफारिस गरिको हो। 

    images
    images
    images

    चापागाई नगर अध्यक्ष संगै यस अघिको निर्वाचनमा पनि मेयर पदका प्रत्यासी थिए।मेयरको नाम सिफारिस भएको गुरुङले यस अघिको निर्वाचनमा  १० हजार २ सय ११ मत ल्याएर उपमेयरमा विजयी भएकी थिइन ।

    त्यसै गरि उपमेयरका लागि रेवती घले ,प्रजापति सापकोटा ,लक्ष्मी पङ्गेनी ,कृष्ण पौडेल,फुलमाया थापा र रुका सापकोटाको नाम सिफारिस भएको एमाले नगर उपाध्यक्ष हिरा बहादुर थापाले जानकारी दिए। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij