देवदह । देवदह नगरपालिकास्थित निर्माण बहुउद्देश्यीय सहकारी संस्थाले नयाँ वर्षको २०७९ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रम विच संस्थाका अध्यक्ष मोतिलाल ढकालले नयाँ बर्षको शुभकामना सहित भित्तेपात्रो विमोचन गरेका हुन् ।
सो क्रममा संस्थाका उपाध्यक्ष सुन्दरी गीरी, सचिव सुभचन्द्र भुसाल, सल्लाहकार राम प्रसाद पाण्डे, सदस्यहरू टीका बहादुर परियार, अमृत बहादुर फुलेल, प्रेमकला ढकाल, विष्णु जैसी भुसाल, शोभा सारू, केशरबहादुर पुन, गणेश खाती लगायतको उपस्थिती रहेको थियो ।
संस्थाका व्यवस्थापक सुशिला भण्डारीद्वारा संचालित उक्त कार्यक्रममा सहकारीका कर्मचारीहरू कृष्ण प्रसाद फुल्लेल, प्रतिमा थापा, गङगा देवी शर्मा, रक्षा पुन, यम कुमारी केसी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij