बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देश र जनताको विकासका लागि एमाले आवश्यक छ :अध्यक्ष ओली

देश र जनताको विकासका लागि एमाले आवश्यक छ :अध्यक्ष ओली

images
  • 198
    SHARES

  • images
    images
    images
    देश र जनताको विकासका लागि एमाले आवश्यक छ :अध्यक्ष ओली
    images
    images
    images

    लमजुङ। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विकासका लागि स्थानीयदेखि सङ्घीय निर्वाचनमा एमालेको जीत आवश्यक रहेको बताएका छन्।  

    एमाले जिल्ला कमिटी लमजुङद्वारा आज बेँसीशहरमा आयोजित कार्यक्रममा एमालेको सरकार रहँदा देशमा विकास गरेको दाबी गर्दै उनले वर्तमान सरकारले १० महिनामा विकासको गति दिन नसकेको आरोप लगाए। 

    images
    images
    images

    कार्यक्रममा एमाले केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, संविधानसभा सदस्य तथा पार्टी सचिवलय सदस्य डा भिष्मनाथ अधिकारी, संविधानसभा सदस्या तथा पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घले, एमाले गण्डकी प्रदेश कमिटि सचिव तथा प्रदेशसभा सदस्य धनञ्जय दवाडी लगायतको उपस्थिति रहेको थियो। 

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, बैशाख २ २०७९०८:२५:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij