मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

तिनाउ ३ मा माओवादी केन्द्रको चुनावी प्रचार कार्यालय स्थापना

तिनाउ ३ मा माओवादी केन्द्रको चुनावी प्रचार कार्यालय स्थापना

images
  • 236
    SHARES

  • images
    images
    images
    तिनाउ ३ मा माओवादी केन्द्रको चुनावी प्रचार कार्यालय स्थापना
    images
    images
    images

    दोभान।पाल्पाको तिनाउ गाउँपालिका ३ मा माओवादी केन्द्रले चुनाव प्रचारप्रसार कार्यालय स्थापना गरेको छ ।

    विहिबार एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटनसँगै विहिबार देखिनै चुनावी प्रचार अभियान सुरु भएको नेकपा माओवादी केन्द्र तिनाउ ३ का अध्यक्ष टंक बश्यालले जानकारी दिएका छन्।

    images
    images
    images
     

    No description available.

    चुनावी प्रचार कार्यालयको उद्घाटन माओवादी केन्द्र लुम्बिनी प्रदेश इन्चार्ज,प्रदेश सांसद तुलाराम घर्तिले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै घर्तीले नेकपा माओवादी केन्द्रको एजेन्डालेनै देश चलेको बताउंदै घर्तीले सामाजिक न्यायसहितको समृद्दी र समाजवादी क्रान्तिको यात्रा तर्फ अघि बढ्दै व्यावस्था संगै अवस्था समेत बदल्नका लागि माओवादीलाई विजयी गराउन आग्रह गरेका थिए।

    कार्यक्रममा पालिका अध्यक्ष राजेश श्रेष्ठ,चक्र व्युह थापा,नारायण थापा दुर्गा थापा ,जानुका घर्ति,पम्फा थापा ,कमल श्रेष्ठ,बिक्रम राना,पम्फा थापा लगायतले बोल्दै पार्टिलाई मजबुत बनाउन एकजुट भएर लाग्नुपर्ने बताए । स्थनीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजयी गराउन समेत बक्ताहरुले अपिल गरेका थिए।

    चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष राजेश श्रेष्ठ,चक्र व्युह थापा,नारायण थापा दुर्गा थापा लगायतको उपस्थिति रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij