बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ

images
  • 270
    SHARES

  • images
    images
    images
    ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ
    images
    images
    images

    काठमाडौं। ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। वीरगन्जमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय छिमेकी पक्राउ परेका छन्।

    बाराको प्रसौनी गाउँपालिका स्थायी घर भई वीरगन्ज उपमहानगरपालिका—१६ बस्ने पलट चौधरी पक्राउ परेका हुन्। २०७८ चैत २६ गते खेलिरहेकी ६ वर्षीया बालिकालाई पलटले आफ्नो घरमा लगेर बलात्कार गरेको आरोप लागेको प्रहरीले बताएको छ। चौधरीमाथि थन अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, बैशाख २ २०७९०८:३८:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij