बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

घर शिलान्यास गर्दागर्दै पहिरो झर्दा पुजारीकाे मृत्यु

घर शिलान्यास गर्दागर्दै पहिरो झर्दा पुजारीकाे मृत्यु

images
  • 314
    SHARES

  • images
    images
    images
    घर शिलान्यास गर्दागर्दै पहिरो झर्दा पुजारीकाे मृत्यु
    images
    images
    images

    फिदिम। पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचाेकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पु’रिँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाए अनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो ख’सेको थियो ।

    images
    images
    images

    सो क्रममा उनी पु’रिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।

    मृतक ढुंगाना नेकपा माओवादी केन्द्र प्रदेश १ सल्लाहकारसमेत रहेका थिए । उनको मृत्युप्रति प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्वोले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, बैशाख ५ २०७९११:३३:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij