बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

आफ्नै गाडी मासिक १ लाख ८० हजार भाडामा दिएर आफै चढ्ने गाउँपालिका अध्यक्ष

आफ्नै गाडी मासिक १ लाख ८० हजार भाडामा दिएर आफै चढ्ने गाउँपालिका अध्यक्ष

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    आफ्नै गाडी मासिक १ लाख ८० हजार भाडामा दिएर आफै चढ्ने गाउँपालिका अध्यक्ष
    images
    images
    images

    ललितपुर ।ललितपुरको बाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो निजी गाडी गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ । वडा नं. ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली हुन् । उनैको नाम रहेको गाडी मासिक भाडा बुझाउने गरी गाउँपालिकाले सम्झौता गरेको पाइएको छ । जुन गाडी अध्यक्ष लोप्चन चढ्छन् । पालिकाले १ कात्तिक ०७७ देखि ०७८ असार मसान्तसम्म मासिक १ लाख ८० हजार भाडा बुझाउनेगरी सम्झौता गरेको छ । 20220421_081616.jpgसम्झौतामा सवारी चालक सवारीधनीले उपलब्ध गराउनुपर्ने भनिए पनि पालिकाबाटै सवारी चालकको तलबसमेत लिइने गरेको उल्लेख छ । गाउँपालिकाले अध्यक्षले प्रयोग गर्नेगरी आर्थिक वर्ष ०७४/७५ देखि नै कोटेसन गरी लोप्चनले पत्नी सीता लोप्चनको नाममा रहेको महिन्द्र स्कारपियो फुल अप्सन फोर ह्विल गाडी भाडामा लिएका थिए । पत्नीको नाममा रहेका गाडी भाडामा लिएको प्रश्न उठ्न थालेपछि साली मखमली घलेको नाममा नामसारी गरी आर्थिक वर्ष ०७५÷७६ देखि हालसम्म निरन्तर भाडामा लिएर अध्यक्ष आफैं चढिरहेको राजधानी दैनिकमा खबर छ ।

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, बैशाख ८ २०७९०८:२३:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij