बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

माओवादी केन्द्र देवदह ५ को चुनावी सम्पर्क कार्यालय स्थापना

माओवादी केन्द्र देवदह ५ को चुनावी सम्पर्क कार्यालय स्थापना

images
  • 325
    SHARES

  • images
    images
    images
    माओवादी केन्द्र देवदह ५ को चुनावी सम्पर्क कार्यालय स्थापना
    images
    images
    images

    देवदह ।माओवादी केन्द्र देवदह ५ ले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ।देवदह ५ को सिदार्थ कलोनिमा निर्वाचन सम्पर्क तथा प्रचारप्रसार कार्यालय स्थापना गरिएको हो।

    सम्पर्क कार्यालयको स्थापना गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बामदेब गौतमले देशलाई फेरि एक पटक माओवादीको लाल किल्ला बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो।राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि माओवादीको अतुलनीय योगदान रहेको बताउँदै नेता क्षेत्रीले देश माओवादी केन्द्रले ल्याएको एजेन्डाले चलेको बताउनुभयो।

    images
    images
    images

    जसको नीति उसकै नेतृत्वका लागि माओवादी केन्द्र फेरि जुरमुराउनु पर्ने बेला भएको भन्दै निर्वाचनमा आफ्ना उम्मेदवारले जित्ने गरि लाग्न निर्देशन समेत दिनुभयो।

     

     

    May be an image of 1 person, standing and outdoors

    कार्यक्रममा माओवादी केन्द्र जिल्ला संयोजक निर्मल जिसि,सुजित विक,शिव कुमार धवल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रम माओवादी केन्द्र देवदह ५ का शाखा कमिटी अध्यक्ष बम बहादुर श्रीसको अध्यक्षता,नगर अध्यक्ष गोबिन्द बहादुर ठडराईको स्वागत,नगर प्रबक्ता प्रेम थापा मगरको धन्यवाद ज्ञापन र नगर सचीव प्रशान्त गैरेको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij