बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

आज देखि एसईई सुरु

आज देखि एसईई सुरु

images
  • 233
    SHARES

  • images
    images
    images
    आज देखि एसईई सुरु
    images
    images
    images

    काठमाडौँ। आज शुक्रबार देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ। कोरोना भाइरसका कारण दुई वर्ष हुन नसकेको एसईई परीक्षा यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले दिँदैछन्। यसअघि दुई वर्ष विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो।

    पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदैछन्। परीक्षा अहिले ८ बजेदेखि सुरु हुँदैछ। एसईईका लागि देभरका दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ भने पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्।

    images
    images
    images

    यसपालि एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि सहभागी हुँदैछन्। साउन १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij