बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

निर्वाचन बहिष्कार अभियान चलाउदै हिंडेका बैद्य माओवादीका १० जना सुनवलबाट गिरफ्तार

निर्वाचन बहिष्कार अभियान चलाउदै हिंडेका बैद्य माओवादीका १० जना सुनवलबाट गिरफ्तार

images
  • 756
    SHARES

  • images
    images
    images
    निर्वाचन बहिष्कार अभियान चलाउदै हिंडेका बैद्य माओवादीका १० जना सुनवलबाट गिरफ्तार
    images
    images
    images

    सुनवल।स्थानीय तह निर्वाचन बहिष्कार अभियान संचालन गर्दै हिडिरहेका १० जनालाई सुनवल बाट प्रहरीले गिरफ्तार गरेको छ। नेपाल क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य राम सिंह श्रीस,मोहनलाल शर्मा,रवि पाण्डे लगायत १० जनालाई प्रहरीले पक्राउ गरेको प्रदेश कार्यालय सचीव राजु भुजेलले जानकारी दिएका छन् । लुम्बिनी प्रदेशमा ३ वटा कमान्ड बनाएर क्रान्तिकारी माओवादीले स्थानीय तह निर्वाचन बहिष्कार अभियान संचालन गरिरहेको छ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, बैशाख १० २०७९१२:५३:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij