बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

राप्रपा वीरगन्ज महानगरको मेयरमा पत्रकार गिरीश गिरी सिफारिस

राप्रपा वीरगन्ज महानगरको मेयरमा पत्रकार गिरीश गिरी सिफारिस

images
  • 195
    SHARES

  • images
    images
    images
    राप्रपा वीरगन्ज महानगरको मेयरमा पत्रकार गिरीश गिरी सिफारिस
    images
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगन्ज महानगरपालिकाको प्रमुख (मेयर) मा पत्रकार गिरीश गिरीलाई उम्मेदवार बनाउने भएको छ।

    शनिबार बसेको राप्रपाको बैठकले गिरीलाई वीरगञ्ज महानगरको मेयरमा बनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका हुन् ।

    images
    images
    images

    लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका गिरीले हालसालै शताब्दी पुरुष सत्यमोहन जोशीको पुस्तक लेखेका छन् । राप्रपाबाट मेयरको उम्मेदवार बनाइएसँगै उनले फेसबुकमा लेखेका छन्, ‘जय जन्मभूमी । वीरगन्ज महानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी प्रस्तुत गर्दैछु। मलगायत मेरो टिमका पक्षमा गरिने प्रत्येक मतदानले नवीन वीरगन्जका पक्षमा आफूलाई पंक्तिबद्ध गर्ने विश्वास दिलाउँछु ।’

    गिरीसँगै काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, पोखरामा शंकर खराललाई मेयर बनाउने निर्णय गरेको छ ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, बैशाख १० २०७९०७:०४:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij