मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेपाली कांग्रेस देवदहबाट हिरा केसी मेयरको उम्मेदवार

नेपाली कांग्रेस देवदहबाट हिरा केसी मेयरको उम्मेदवार

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    नेपाली कांग्रेस देवदहबाट हिरा केसी मेयरको उम्मेदवार
    images
    images
    images

    देवदह। बैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फ बाट देवदहको नगर प्रमुखमा हिरा केसीको नाम उम्मेदवारको रुपमा छनोट गरिएको छ। 

    २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा  माओवादी केन्द्र सहितको संयुक्त गठबन्धन बाट उम्मेदवारी दिएर बिजयी भएका केसी पुन:देवदह नगरपालिकाको नगर प्रमुख पदको उम्मेद्वारको लागि छनोट भएका हुन्। २०७४ को निर्वचनमा केसीले १० हजार १ सय ७६ मत ल्याउँदै बिजयी भएका थिए। 

    images
    images
    images

    यो संगै नेपाली कांग्रेसका केसी,एमालेका धुब्र खरेल र राप्रपाका माधब रिमाल बीच देवदह नगर प्रमुख पदका लागि प्रतिस्पर्धा हुनेछ। 

    माओवादी केन्द्रले भने गठबन्धनमा देखिएको अन्योलताको कारण नाम टुङ्गाउन बाँकी रहेको माओवादी केन्द्र निकट स्रोतले जानकारी दिएको छ। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij