बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा गठबन्धनको सम्भावना सकियो:कुन दल बाट कसले दिए उम्मेदवारी

देवदहमा गठबन्धनको सम्भावना सकियो:कुन दल बाट कसले दिए उम्मेदवारी

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    देवदहमा गठबन्धनको सम्भावना सकियो:कुन दल बाट कसले दिए उम्मेदवारी
    images
    images
    images

    देवदह।रुपन्देहीको देवदह नगरपालिकमा गठबन्धन नहुने भएको छ।जिल्ला बाट गठबन्धनका लागि सहमती गरेर जाने निर्णय भए पनि नगरमा वडा बाडफाड र कार्यकर्ता बिच असन्तुष्टि देखिए पछि गठबन्धनको सम्भावना तरेको हो । केही वडमा आपसी तालमेल गरेर जाने संभावना भए पनि गठबन्धनको संभावना समाप्त भएको संयुक्त गठबन्धन निकटका एक नेताले बताए। देवदह नगरपालिकामा हाल सम्म नेकपा एमाले बाट मेयरमा धुब्र प्रसाद खरेल,उपमेयरमा विद्या लक्ष्मी गुरुङ,नेपाली काङ्ग्रेस बाट नगर प्रमुखमा हिरा बहादुर खत्री,उपप्रमुखमा सरिता चौधरी,माओवादी केन्द्र बाट नगर प्रमुखमा गोबिन्द बहादुर ठडराई,उपप्रमुखमा सुन्दरी गिरि,राप्रपा बाट मेयरमा माधब रिमाल,उपमेयरमा निर्मला जिसि तथा नेकपा समाजवादी बाट मेयरमा छवि भट्टराई र उपमेयरमा सरस्वती पोखरेल र उपमेयरमा स्वतन्त्र बाट प्रेम थापा मगरको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले बैशाख ११ र १२ गते मनोनयन दर्ताका लागि सूचना जारी गरेको थियो।​

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, बैशाख १२ २०७९०५:३५:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij