बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

तिनाउ गाउँपालिकामा संयुक्त गठबन्धनको उम्मेदवारी दर्ता

तिनाउ गाउँपालिकामा संयुक्त गठबन्धनको उम्मेदवारी दर्ता

images
  • 232
    SHARES

  • images
    images
    images
    तिनाउ गाउँपालिकामा संयुक्त गठबन्धनको उम्मेदवारी दर्ता
    images
    images
    images

    दोभान। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पाल्पाको तिनाउ गाउँपालिकामा संयुक्त गठबन्धनले उम्मेदवारी दिएको छ। संयुक्त गठबन्धन. को तर्फ बाट माओवादी केन्द्रका राजेश श्रेष्ठ अध्यक्ष र नेपाली कांग्रेसको तर्फ बाट लाला बहादुर थापाले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्। 

    श्रेष्ठ २०७४ मा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र बाट उम्मेदवार बनि वडा नम्बर २ को वडा अध्यक्षमा विजयी भएका जनप्रतिनिधि हुन्। स्वच्छ र इमानदार छबि रहेका श्रेष्ठ तिनाउ गाउँपालिकाका लोकप्रिय नेताका रुपमा परिचित छन्। 

    images
    images
    images

    पाल्पामा रहेका १० पालिकाहरु मध्य नेपाली कांग्रेसले ६ र एकीकृत समाजवादी र माओवादी केन्द्रले २-२ पालिका पाएका थिए। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij