बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

प्रेम थापाले उपप्रमुख र बम श्रीसले देवदह ५ को अध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी

प्रेम थापाले उपप्रमुख र बम श्रीसले देवदह ५ को अध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी

images
  • 608
    SHARES

  • images
    images
    images
    प्रेम थापाले उपप्रमुख र बम श्रीसले देवदह ५ को अध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी
    images
    images
    images

    देवदह ।बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रेम थापा मगरले देवदह नगर उपप्रमुख पदका लागि उम्मेदवारी दिएका छ्न।

    नेकपा माओवादी केन्द्रका नगर प्रबक्ता समेत रहेका थापाले पार्टी बाट अलग रहेर नगर उपप्रमुख पदका लागि मनोनयन गराएका हुन् ।

    images
    images
    images

    देवदहमा उल्लेख्य रुपमा मगर समुदायको जनसंख्या रहेको र जातीयता नभई संख्यात्मक हिसाबले पनि मगर समुदायको प्रतिनिधित्व हुनुपर्ने भन्दै आफुले उपप्रमुख पदमा उम्मेदवारी दिएको थापाले बताए।आफुले लामो समय देखि राजनीतिमा आबद्द रहि निश्वार्थ रुपमा समाज सेवा गरेको दावी गर्दै थापाले आफ्नो जित सुनिश्चित रहेको बताए।थापा देवदह ९ घोडाहाका स्थायी बासिन्दा हुन् ।

    थापा सङ्गै देवदह ५ मा बम बम बहादुर श्रीसले पनि स्वतन्त्र रुपमा वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।सफल व्यवसायी तथा समाजसेवी श्रीसले पनि बिशुद्द रुपमा वडा वासीको सेवाका लागि आफुले वडा अध्यक्ष पदमा उम्मेदवारी बताए। 

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, बैशाख १३ २०७९०८:०४:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij