बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

मगर विद्यार्थीद्वारा भित्ते पात्रो विमोचन

मगर विद्यार्थीद्वारा भित्ते पात्रो विमोचन

images
  • 670
    SHARES

  • images
    images
    images
    मगर विद्यार्थीद्वारा भित्ते पात्रो विमोचन
    images
    images
    images

    १५ बैशाख, बुटवल । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति रुपन्देहीले २०७९ सालको भित्तेपात्रो विमोचन गरेको छ । बुटवलमा बुधबार एक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो बिमोचन गरिएको हो । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष रमेश सारु मगरको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा संघका केन्द्रिय सदस्य मनिष फालमगरले पात्रोको विमोचन गर्नुभएको हो । सो अवसरमा नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिका कोषाध्याक्ष सरिता श्रीसमगर, नेपाल मगर विद्यार्थी संघ रुपन्देहीका निवर्तान अध्यक्ष दिपक दर्लामीमगर लगायतले बोल्नु भएको थियो । कार्यक्रममा वक्ताहरुले नेपाल मगर विद्यार्थी संघ जिल्ला समितिको अधिवेशन पश्चात छोटो अवधीमै संघले भित्ते पात्रो प्रकाशन लगायतका अन्य उदाहरणीय कार्य गरेको प्रति प्रशंसा व्यक्त गर्नुभयो । नेपाल मगर विद्यार्थी संघका जिल्ला कोषाध्यक्ष बिशाल गाहामगरको स्वागत तथा सचिव राजेश सिंजालीमगरको संञ्चालनमा भएको कार्यक्रममा रुपन्देही जिल्लाका बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ गौतम बुद्ध क्याम्पस, वाणिज्य क्याम्पस लगायत क्याम्पसका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, बैशाख १५ २०७९०२:४४:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij