बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

स्वतन्त्र मेयरका उम्मेद्बार शाहको चुनाब चिन्ह 'लौरो'

स्वतन्त्र मेयरका उम्मेद्बार शाहको चुनाब चिन्ह 'लौरो'

images
  • 562
    SHARES

  • images
    images
    images
    स्वतन्त्र मेयरका उम्मेद्बार शाहको चुनाब चिन्ह 'लौरो'
    images
    images
    images

    काठमाण्डौ। मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालें शाहले लौरो चुनाब चिन्ह पाएका छन्। काठमाण्डौ महानगर पालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका शाहले लौरो चुनाब चिन्ह प्राप्त गरेका हुन्। 

    बैशाख ३० गते हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि काठमाण्डौ महानगरको मेयर पदमा शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, बैशाख १७ २०७९१२:४५:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij