बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह बाट ७ नाल भरुवा बन्दुक सहित ४ जना पक्राउ

देवदह बाट ७ नाल भरुवा बन्दुक सहित ४ जना पक्राउ

images
  • 2.4K
    SHARES

  • images
    images
    images
    देवदह बाट ७ नाल भरुवा बन्दुक सहित ४ जना पक्राउ
    images
    images
    images

    बुटवल । रुपन्देहीको देवदह बाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।रुपन्देही प्रहरीले देवदहको भलुही बाट ७ नाल भरुवा बन्दुक सहित ४ जनालाई पक्राउ गरेको हो । भलुही स्थित उजेली पाल्पाली सामुदायीक बन भित्र बन्दुक सहित शिकार खेल्न हिँडेको सुचनाका आधारमा देवदह ६ सताकखोलाका गणेश लामा, कृष्णबहादुर कामु, सुनबहादुर आले र चेतबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको प्रहरी चौकी भलुहीले जनाएको छ। पक्राउ परेकाहरुबाट ७ नाल भरुवा बन्दुक, १२९ राउण्ड छर्रा (गोली), ३२७ ग्राम बारुद, ७५ थान केप र २ थान फलामको चक्कु बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको समेत डीएसपी पौडेलले बताए ।पक्राउ परेकाहरु सबै स्थानीय भएको बताइएको छ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, बैशाख १८ २०७९०४:३७:३३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij