बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

संयुक्त गठबन्धनका उम्मेदवार भोट माग्दै जनताको घरदैलोमा

संयुक्त गठबन्धनका उम्मेदवार भोट माग्दै जनताको घरदैलोमा

images
  • 319
    SHARES

  • images
    images
    images
    संयुक्त गठबन्धनका उम्मेदवार भोट माग्दै जनताको घरदैलोमा
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदहमा संयुक्त गठबन्धनले घर दैलो कार्यक्रमलाई तिब्र रुपमा अगाडी बढाइरहेका छन। बैशाख ३० गते हुने हुने स्थानीय तह निर्वाचनको तयारी स्वरुप गठबन्धनले घर दैलो अभियानलाई तिब्रता दिएको हो। नेपाली कांग्रेसको तर्फ बाट नगर प्रमुख पदका उम्मेदवार हिरा बहादुर खत्री र माओवादी केन्द्रको तर्फ उपप्रमुख पदका उम्मेदवार सुन्दरी गिरि घर दैलो कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागी भएर प्रचार प्रसार अभियानमा सहभागी भएको संयुक्त गठबन्धन प्रचार प्रसार बिभागले बताएको छ। संयुक्त गठबन्धनको तर्फ बाट सोमबार देवदह नगरपालिका अन्तर्गत वडा नम्बर १ र २ मा घर दैलो अभियान भब्य रुपमा सम्पन्न भएको छ।घर दैलो कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार केसी,उपप्रमुख पदका उम्मेदवार गिरि संगै पार्टीका नेता र शुभ चिन्तकहरु सहभागी भएका छन्। घर दैलो तथा प्रचार प्रसार अभियान अन्तर्गत मंगलबार भोलि वडा नम्बर ११ र १२ मा कार्यक्रम रहेको माओवादी केन्द्रका देवदह नगर अध्यक्ष गोबिन्द ठडराईले जानकारी दिएका छन्।​

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, बैशाख १९ २०७९०६:०४:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij