बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

वडा अध्यक्षका उम्मेदवार श्रीसको घरदैलो:खरायो चिन्हमा मतदान गर्न अपिल

वडा अध्यक्षका उम्मेदवार श्रीसको घरदैलो:खरायो चिन्हमा मतदान गर्न अपिल

images
  • 781
    SHARES

  • images
    images
    images
    वडा अध्यक्षका उम्मेदवार श्रीसको घरदैलो:खरायो चिन्हमा मतदान गर्न अपिल
    images
    images
    images

    देवदह। देवदह नगरपालिका ५ बाट वडा अध्यक्षको स्वतन्त्र उम्मेदवारी दिएका बम बहादुर श्रीसले घर दैलो तथा प्रचार प्रसार अभियान तिब्र रुपमा अघि बढाएका छन्।समृद्द वडा निर्माण र जनताको सेवाको लागि आफ्नो उम्मेदवारी रहेको भन्दै श्रीसले खरायो चिन्हमा मत दिएर विजयी गराउन समेत अपिल गरेका छन्। 

    घर दैलो अभियान अन्तर्गत आज खैरेनी बजार,गुरुङ टोला प्रगति बजार,गोठादी मार्ग हुँदै श्री चोक सम्म पुगेर जनताको गुनासो सल्लाह र सुझाब लिने काम भएको वडा अध्यक्षका उम्मेदवार श्रीसले बताए। 

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, बैशाख २१ २०७९०७:५३:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij