बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा बैशाख २४ गते राप्रपाका प्रबक्ता ज्ञानेन्द्र शाही आउँदै

देवदहमा बैशाख २४ गते राप्रपाका प्रबक्ता ज्ञानेन्द्र शाही आउँदै

images
  • 858
    SHARES

  • images
    images
    images
    देवदहमा बैशाख २४ गते राप्रपाका प्रबक्ता ज्ञानेन्द्र शाही आउँदै
    images
    images
    images

    देवदह ।राप्रपाका प्रबक्ता ज्ञानेन्द्र शाही बैशाख २४ गते देवदहमा आउने भएका छन् ।राप्रपाको चुनावी सभालाई सम्बोधन गर्नका लागि शाही देवदह आउन लागेका हुन् । भ्रष्टाचार बिरुद्द अभियान चलाएर चर्चा कमाएका शाहीले पछिल्लो समय राप्रपामा प्रबक्ताको जिम्मेवारी सम्हालेका छन् । पछिल्लो समय भ्रष्टाचार विरुद्ध आवाज उठाइरहेको राप्रपाको पक्षमा देशव्यापी रुपमा जनलहर बढेको छ।भ्रष्टाचारको अन्त्य जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरि राप्रपाले काम गर्ने भन्दै सम्पूर्ण देवदह वासीलाई कार्यक्रममा सहभागी हुन राप्रपा नगर अध्यक्ष तथा देवदह नगरपालिकाका मेयर पदका उम्मेदवार माधब रिमालले आग्रह गरेका छ्न।

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, बैशाख २२ २०७९०७:१६:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij