बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

संयुक्त गठबन्धनको घरदैलो:भोट माग्दै,जनताको गुनासो सुन्दै

संयुक्त गठबन्धनको घरदैलो:भोट माग्दै,जनताको गुनासो सुन्दै

images
  • 543
    SHARES

  • images
    images
    images
    संयुक्त गठबन्धनको घरदैलो:भोट माग्दै,जनताको गुनासो सुन्दै
    images
    images
    images

    देवदह।स्थानीय तह निर्वाचन लक्ष्यित घरदैलो र प्रचारप्रसार कार्यक्रमलाई राजनीतिक दलहरुले तिब्र रुपमा संचालन गरिरहेका छ्न।
    यसैबीच नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले देवदहको वडा ७ मा घरदैलो कार्यक्रम बृहत रुपमा सम्पन्न गरेको छ।

    नगर प्रमुख पदका उम्मेदवार हिरा बहादुर खत्री,उपप्रमुख पदकी उम्मेदवार सुन्दरी गिरी,पार्टीका नगर स्तरका नेता कार्यकर्ता र सुभचिन्तकहरु सहित घरदैलो अभियान संचालन भएको संयुक्त गठबन्धन अन्तर्गत माओवादी केन्द्रका नेता मोतीलाल ढकालले बताए।घरदैलो कार्यक्रममा जनताका गुनासो,सुझाव र प्रत्येक्ष रुपमा जनताको प्रतिक्रिया लिने काम भएको नेता ढकालले बताए ।

    images
    images
    images

    माओवादी केन्द्रको १२ वटै वडामा घरदैलो जारी

    यसै बिच माओवादी केन्द्रले पनि वडा अध्यक्षको उम्मेदवारको टिम सहित घर दैलो अभियान जारी राखेको नेकपा माओवादी केन्द्र प्रचारप्रसार बिभाग प्रमुख तथा पार्टीका नगर अध्यक्ष गोबिन्द ठडराईले बताए।

    घर दैलो अभियानमा जनताको हक अधिकार सुनिश्चितता र समृद्द वडा निर्माणका लागि माओवादी केन्द्रलाई भोट दिन अपिल गरिएको अध्यक्ष ठडराईले बताए।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, बैशाख २३ २०७९०८:३६:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij