बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

जनताको सेवक भएर काम गर्न चाहान्छु:डुम्रे

जनताको सेवक भएर काम गर्न चाहान्छु:डुम्रे

images
  • 424
    SHARES

  • images
    images
    images
    जनताको सेवक भएर काम गर्न चाहान्छु:डुम्रे
    images
    images
    images

    देवदह।नेकपा एमाले देवदह ५ बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका गणेश डुम्रे आफू सङ्ग वडालाई समृद्द बनाउने भिजन रहेको बताउँछन् ।विभिन्न संघ संस्था मार्फत सफल नेतृत्व गरेका डुम्रेले जनताको सेवक भएर काम गर्ने इच्छा रहेको बताए। सानै देखि मिहिनेती स्वभावका डुम्रेले हाल सम्म उज्यालो लाल्टिन र कंचनदर्पन मार्फत बिबिध सामाजिक समस्याका विरुद्ध अभियान संचालन,उज्यालो लाल्टिन र कंचनदर्पण मार्फत देउसीभैलो कार्यक्रम गरि गरिब दुखी हरुका लागि निशुल्क एम्बुलेन्स सेवाका साझेदार ,एक युवा एक संकल्प कार्यक्रम परिकल्पना र संचालन,दाइजो रहित बिबाह कार्यको अभियान,तडक भडक रहित भोज भतेर कतौती गरि कोटिया मन्दिर -केरवानी रेडक्रसमा सहयोग र देवदह आदर्श क्याम्पसमा छात्रवृत्ति कोष स्थापना,आफ्नो जन्मदिनमा न्यानो कपडा बितरण गर्ने देखि लिएर अनाथ असाहय बालबालिकालाई सहयोग तथा मानवसेवा आश्रममा सहयोग गरि मनाउने,पुरस्कारबाट प्राप्त रकम होस वा दक्षिणा बाट प्राप्त रकम समेत सामाजिक सेवामै खर्च गर्ने समाजमा कुनै समस्या पर्दा रातदिन सुख दुख नभनी खट्ने गरेका छन् । डुम्रेले वडाको समग्र विकासका लागि आफुलाई जिताउन समेत अपिल गरेका छन् ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, बैशाख २७ २०७९१०:०५:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij