बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

उम्मेदवारी फिर्ता लिएको छैन:स्वतन्त्र अध्यक्षका उम्मेदवार श्रीस

उम्मेदवारी फिर्ता लिएको छैन:स्वतन्त्र अध्यक्षका उम्मेदवार श्रीस

images
  • 462
    SHARES

  • images
    images
    images
    उम्मेदवारी फिर्ता लिएको छैन:स्वतन्त्र अध्यक्षका उम्मेदवार श्रीस
    images
    images
    images

    देवदह।रुपन्देहीको देवदह नगरपालिका ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका बम बहादुर श्रीसले आफुले उम्मेदवारी फिर्ता नलिएको बताएका छ्न। उम्मेदवारी फिर्ता लिएको भनेर अनर्गल प्रचार भएको भन्दै श्रीसले आम शुभेच्छुक तथा मतदातालाई भ्रममा नपर्न समेत आग्रह गरेका छ्न। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ढुक्क भएर मतदान गर्न समेत श्रीसले अपिल गरेका छ्न।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, बैशाख २७ २०७९१०:१७:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij