बुटवल । बुटवको मिलनचोकमा बम विस्फोट भएको छ । सशस्त्र प्रहरी बल बुटवलका डिएसपी सुरज पाण्डेले दिएको जानकारी अनुसार मिलनचोकको सनराइज बैंकको अगाडि बम विस्फोट भएको हो । उक्त स्थानबाट नेकपा माओवादीको नाममा प्रचाहरु समेत फेला परेको प्रहरीले जनाएको छ । बम विष्फोट बाट कुनै मानवीय क्षेती नभएको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij