बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

राप्रपाको देवदहमा ऎतिहासिक जित,वडा ११ मा यादव सहितको प्यानलनै विजयी

राप्रपाको देवदहमा ऎतिहासिक जित,वडा ११ मा यादव सहितको प्यानलनै विजयी

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    राप्रपाको देवदहमा ऎतिहासिक जित,वडा ११ मा यादव सहितको प्यानलनै विजयी
    images
    images
    images

    देवदह । देवदह नगरपालिकाको वडा नं. ११ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । अध्यक्षमा राप्रपाका यादवले ७७७ मत प्राप्त गरेमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अमर बहादुर चौधरीले ७०१ मत प्राप्त गरेका छन् । रोचक प्रतिस्पर्धा भएको उक्त वडामा अध्यक्षका अन्य प्रतिस्पर्धी नेकपा एमालेका जीत बहादुर प्रसाद थारूले ५४४  मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार बल बहादुर श्रेष्ठलेको लौरो चुनाव चिन्हले ३२३ मत प्राप्त गरेको छ ।

    नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार हरिद्वार यादवले २८२ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका राजाराम यादवले ११८ मत पाएका छन् । नेपाल दलित पार्टी र नेपाल मंगोल अर्गानाइजेसनले ९-९ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्य पदमामा पनि राप्रपाले एकलौटी जीत हासील गरेको छ । खुल्ला सदस्यमा मंगल प्रसाद थारू (७७३) र राजकुमार केवट (७१०) विजयी भएका छन् भने महिला सदस्य र दलित महिला सदस्यमा क्रमश संगीता मल्लाह (७७२) र कौशल्या चमाईन (७७६) विजयी भएका छन् ।

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, जेठ ३ २०७९१०:०५:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij