मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह अपडेट:अग्रता कायम गर्दै एमाले,प्रमुखमा प्रतिद्वन्दी भन्दा ७ सय मतले अगाडी

देवदह अपडेट:अग्रता कायम गर्दै एमाले,प्रमुखमा प्रतिद्वन्दी भन्दा ७ सय मतले अगाडी

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    देवदह अपडेट:अग्रता कायम गर्दै एमाले,प्रमुखमा प्रतिद्वन्दी भन्दा ७ सय मतले अगाडी
    images
    images
    images

    देवदह। बैशाख ३० गते देशभर भएको स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ। देवदह नगरपालिकामा पनि केहि वडाको नतिजा आइसकेको छ भने केहि वडाको आउन बाँकी रहेको छ 

    देवदह नगरपालिकामा रहेका १२ वटा मध्ये ६ वडाको गणना सकिएको छ। जसमा ४ वटा वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ।राप्रपा र एमालेले १ -१ वटा वडामा विजयी भएको छ। बाँकी रहेका वडा नम्बर ५ ,६,८,९ र १० को गणना जारी छ। वडा नम्बर ७ को गणना सुरु भएको छैन। 

    images
    images
    images

    २६ हजार १ सय मत गणना गर्दा एमालेका तर्फ बाट मेयरका उम्मेदवार धुब्र प्रसाद खरेलले ९ हजार ६ मत प्राप्त गरेका छन्। निकटम प्रतिद्वन्दी संयुक्त गठबन्धनको तर्फ बाट नेपाली कांग्रेसका हिरा बहादुर खत्रीले ८ हजार २ सय ९५ मत प्राप्त गरेका छन्। कुल खसेको ३६ हजार २० मत मध्ये ९ हजार ९२० मत गणना गर्न बाँकि रहंदा एमालेका उम्मेदवार खरेल ७ सय ११ मतले अगाडी छन्। मत गणना जारि रहेका कारण पुरै नतिजा आउन केहि दिन लाग्ने भएको छ। 

    देवदहको २६१०० मत गणना गर्दाको मत परिणाम

    प्रमुख
    सूर्य : ९००६ 
    रुख :८२९५ 
    हलो :३७०५ 

    उपप्रमुख
    सूर्य :९५८९ 
    हसिया  हथौडा  :५१४२ 
    हलो :३१३९ 

    वडा नम्वर  ५  को २८०० गणना गर्दा 
    वडाअध्यक्षमा
    सूर्य :१००२ 
    रुख :६८१ 
    हलो :३३८ 
    खरायो:३३५ 
    पुतली :८७  

    वडा नम्बर ६ को  २२०० मत गणना गर्दा 
    सूर्य :७७६ 
    रुख :६६९ 
    हलो :२२७ 
    पुतली:२४० 

    वडा नम्वर ९ को ११०० मत गणना गर्दा 
    सूर्य :५१०  
    रुख :५०६ 
    हलो :४२ 

    वडा नम्वर १० को ३२०० मत गणना गर्दा 
    सूर्य :१३९९ 
    रुख :१५७८ 
    हलो :४८ 

    वडा नम्वर ८ को ८०० मत गणना गर्दा 
    सूर्य :३३० 
    रुख :२६७ 
    हलो :५३ 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij