बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहको नगरप्रमुखमा एमालेका खरेल र उपप्रमुखमा गुरुङ निर्वाचित

देवदहको नगरप्रमुखमा एमालेका खरेल र उपप्रमुखमा गुरुङ निर्वाचित

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    देवदहको नगरप्रमुखमा एमालेका खरेल र उपप्रमुखमा गुरुङ निर्वाचित
    images
    images
    images

    देवदह।बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत देवदह नगरपालिकाको नतिजा सार्वजनिक भएको छ।जस अन्तर्गत नगर प्रमुखमा एमालेका धुब्र प्रसाद खरेल निर्वाचित भएका छन् । खरेलले १२ हजार ९४३ मत प्राप्त गरेका छन् ।खरेलले काङ्ग्रेस माओवादी केन्द्रको संयुक्त गठबन्धन बाट प्रमुखको उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका हिरा बहादुर खत्रीलाई १६२० मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।खत्रीले ११ हजार ३२३ मत पाएका छन् ।

    त्यस्तै उपप्रमुखमा एमालेकै बिद्या लक्ष्मी गुरुङ निर्वाचित भएका छन् ।गुरुङले १३ हजार ७८४ मत प्राप्त गरि विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सुन्दरी गिरिले ७ हजार २९० मत प्राप्त गरेकी छिन् ।उपमेयर बिच ६ हजार ४९४ मत अन्तर रहेको छ।

    images
    images
    images

    कुल ४८ हजार २९१ मतदाता रहेको देवदह नगरपालिकामा ३६०२० मत खसेको थियो।

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, जेठ ४ २०७९०४:१५:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij