मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लियो क्लब अफ लर्ड बुद्धको अध्यक्षमा राहुल देव सापकोटा सर्वसम्मत चयन

लियो क्लब अफ लर्ड बुद्धको अध्यक्षमा राहुल देव सापकोटा सर्वसम्मत चयन

images
  • 289
    SHARES

  • images
    images
    images
    लियो क्लब अफ लर्ड बुद्धको अध्यक्षमा राहुल देव सापकोटा सर्वसम्मत चयन
    images
    images
    images

    देवदह । लियो क्लब अफ लर्ड बुद्ध वर्ष २०२२/२३ को अध्यक्षमा लियो राहुल देव सापकोटा निर्विरोध चयन भएका छन्। क्लबले आज बसेको बार्षिक बैठक बाट नयाँ कार्यसमिति चयन गरेको हो। क्लबको प्रथम उपाध्यक्षमा लियो अनुष्का घिमिरे,  दोश्रो उपाध्यक्षमा लियो बिबेक कार्की ,तेस्रो उपाध्यक्षमा लियो प्रदिप पाण्डे, सचिवमा लियो अनिश पोखरेल, सह सचिबमा लियो अस्मिता केशी , कोषाध्यक्षमा लियो पवन खरेल र सह- कोषाध्यक्षमा लियो निशा गौडेल चयन भएका छ्न् ।

    त्यस्तै क्लबको टेल टुईस्टरमा बालकृष्ण भण्डारी, क्लबको टेमरमा लियो मनोज भट्टराई, मेम्बरसीप डाईरेक्टरमा आशिष पोखरेल, डाईरेक्टरमा शिक्षा तिवारी, डाईरेक्टरमा सबिना त्रिपाठी र सदस्यहरुमा क्रमश विपना न्यैपाने, गिता पौडेल , रोशनी केसी, अस्मिता पाण्डे ,मनिसा पाण्डे, राहुल भट्टराई , लक्ष्मी पौडेल, समीक्षा खरेल, मोनिका शर्मा, निश्मा भट्टराई , पवित्रा गोतामे , पर्मिला सुनार , विपिन खरेल , जमुना भुषाल , सुस्मिता कार्की, श्रुति न्यौपाने , सरु अधिकारी, मनिसा क्षेत्री, धिरज जिसि, नवीन लुईटेल चयन भएका हुन् ।

    images
    images
    images


    क्लबको अध्यक्ष सल्लाहकार लियो सरोज शर्मा, लियो मेघनाथ पोख्रेल, सागर भट्टराई र लियो सुमन पराजुली र सचिब सल्लाहकारमा अभिषेक पौडेल मनोनीत गरिएको  निर्वाचन आयुक्त लियो कमल ज्ञवालीले जानकारी दिनुभयो ।

    नव निर्वाचित समितिलाई २०२१/२२ का अध्यक्ष लियो शंकर पंगेनीले सफल कार्यकालको शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए ।

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij