बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहका मेयर खरेलको पहिलो निर्णय:सुशासनका लागि प्रत्यक ६ महिनामा सार्वजनिक सुनुवाई

देवदहका मेयर खरेलको पहिलो निर्णय:सुशासनका लागि प्रत्यक ६ महिनामा सार्वजनिक सुनुवाई

images
  • 222
    SHARES

  • images
    images
    images
    देवदहका मेयर खरेलको पहिलो निर्णय:सुशासनका लागि प्रत्यक ६ महिनामा सार्वजनिक सुनुवाई
    images
    images
    images

    देवदह। देवदह नगरपालिकाका नवनिर्वाचित प्रमुख धुब्र प्रसाद खरेलले पदभार ग्रहण संगै दुई वटा महत्वपूर्ण निर्णय गरेका छन्। खरेलले निर्णय नम्बर १ मा संघिय सरकारको नीति अनुरुप देवदह नगरपालिकालाई पूर्ण स्वास्थ्य बिमा युक्त बनाउनका लागि सम्पूर्ण देवदह बासीलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन् आह्वान गर्ने ,अति बिपन्न ,अल्प संख्यक,बन्चितिकरणमा परेका बिभिन्न लक्षित समूह भित्रका नागरिकहरुलाई सहुलियत प्रदान गरि प्रोत्साहित गर्न्नुका साथै पहिलो चरणमा अशक्त नागरिक,नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविका एबम सरसफाईकर्मिको निशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन्। 

    त्यसैगरी देवदह नगरपालिकाको शुसासन प्रबर्दनका लागि प्रत्यक ६ महिनामा सार्वजनिक सुनुवाई गर्ने समेत खरेलले घोषणा गरेका छन्। 
     
    देवदह नगरपालिकामा सोमबार नगरप्रमुख धुब्र प्रसाद खरेलले उपप्रमुख बिद्या लक्ष्मी गुरुङ र १ देखि १२ वडा सम्मका वडा अध्यक्षलाई सपथ गराएका थिए। त्यस्तै केहि वडाका वडा अध्यक्षहरुले आजै पदभार ग्रहण गरेका छन्।  

    images
    images
    images

     

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, जेठ ९ २०७९०९:२५:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij