काठमाडौं । काठमाडौंबाट सोमबार साँझ भद्रपुर उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरालिएको छ।
ट्याक्सी वेमा पुगिसकेको जहाजमा समस्या पहिचान भएपछि पार्किङ वेमा फर्काएर यात्रु झारिएको बुद्ध एयरका एक अधिकारीले जानकारी दिए।समस्या नखुलेपनि जहाजमा समस्या देखिएको बुझिएको छ।यस सम्बन्धि थप विवरण आइसकेको छैन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij