बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

मिरुना र फुर्पा दुवैले हात जोड्दै एक अर्कासँग मागे माफी

मिरुना र फुर्पा दुवैले हात जोड्दै एक अर्कासँग मागे माफी

images
  • 414
    SHARES

  • images
    images
    images
    मिरुना र फुर्पा दुवैले हात जोड्दै एक अर्कासँग मागे माफी
    images
    images
    images

    काठमाडौं । आफूलाई दूर्व्यवहार भएको आरोप लगाउने ‘कबड्डी–४’ कि नायिका मिरुना मगर र आरोपी फुर्पा तामाङले एक अर्कासँग माफी मागेका छन् ।

    मंगलबार दुवै पक्षबीच सहमति भएपश्चात् फुर्पाले आफूले गरेको दूर्व्यवहारप्रति माफी मागे भने मिरुनाले पनि फुर्पालाई भाई सम्झेर माफी दिँदै यस घटनाले सम्बन्धित सम्प्रदायप्रति असर पुगेको भन्दै माफी मागिन् ।

    images
    images
    images

    सहमति पत्रमा भनिएको छ, ‘मिरुना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धि घटनामा मुगु घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाई सम्झेर माफी गरेकी छन् ।’

    त्यसपछि मिरुनाले पनि यस घटनाले सम्बन्धित धर्म, सम्प्रदाप्रति पुगेको असरमा माफी मागेकी छन् । सहमति पत्रमा भनिएको छ, ‘घटनाबाट सिंगो बौद्ध धर्मालम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छन् ।’

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, जेठ १७ २०७९०८:१९:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij