समाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले गुल्मी जिल्ला मालिका २ का ब्रेन ट्यूमरबाट पीडित यूबराज घर्ती मगर लाई रु.१०,०००/- (दश हजार) रुपिया आर्थिक सहयोग गरेको छ।
आर्थिक अवस्था निकै कमजोर भएकोले उपचार गर्न निकै समस्या परेको यूबराजलाई सबैले सकेको सहयोग गरीदीनु हुन आग्रह गर्दै मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगर ले आजसम्म मगर संसारले १०४ जना दिन,दुखी,गरीब बिरामिलाई आर्थिक सहयोग गरिसकेको जानकारी दिनु भएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij