बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

अखिल क्रान्तिकारीले देवदह आदर्श बहुमुखी क्याम्पसलाई बुझायो ध्यानाकर्षण पत्र

अखिल क्रान्तिकारीले देवदह आदर्श बहुमुखी क्याम्पसलाई बुझायो ध्यानाकर्षण पत्र

images
  • 305
    SHARES

  • images
    images
    images
    अखिल क्रान्तिकारीले देवदह आदर्श बहुमुखी क्याम्पसलाई बुझायो ध्यानाकर्षण पत्र
    images
    images
    images

     देवदह । अखिल क्रान्तिकारी देवदह नगर कमिटीले देवदह आदर्श बहुमुखी क्याम्पसमा ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार एक कार्यक्रमविच संगठनका नगर अध्यक्ष शिव काफ्लेले सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा मौखिक प्रस्तावलाई नजरअन्दाज गरिएकोले लिखित रुपमा ध्यानाकर्षण गराईएको जनाइएको छ । ७ बुँदे उक्त ध्यानाकर्षण पत्रमा भर्ना शुल्क, मासिक शुल्क, खेलमैदान व्यवस्थापन, शौचालय व्यवस्थापन, पुस्तकालयमा पर्याप्त पुस्तक, हेल्थ डेस्क र क्याम्पस प्रशासन र विद्यार्थीविच अन्तरक्रिया लगायतका बुदा समेटिएका छन् । सेतोमसीसंग कुरा गर्दै अध्यक्ष काफ्लेले गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री क्याम्पस प्रशासनको लागि क्रान्तिकारीले निरन्तर खबरदारी गरिरहने र त्यसैको निरन्तरता स्वरुप ध्यानाकर्षण पत्र बुझाइएको बताए ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, जेठ २३ २०७९०७:५०:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij