बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात

images
  • 357
    SHARES

  • images
    images
    images
    सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात
    images
    images
    images

    सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ । जसपाका सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् ।

    बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए । 

    images
    images
    images

    यद्यपि, मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जनले मन्त्रीमाथि हातपात भएको नभई चर्काचर्की मात्र भएको बताए । उनले भने, ‘चर्काचर्की मात्र भएको हो, हात हालाहाल भएको भन्ने कुरा हल्ला मात्र हो ।’ 

    जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए ।  श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री  बनेका हुन् ।

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, जेठ २६ २०७९०६:३९:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij