बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

मनै लोभ्याउने गौतम बुद्द राष्ट्रिय उद्यान (फोटो फिचर)

मनै लोभ्याउने गौतम बुद्द राष्ट्रिय उद्यान (फोटो फिचर)

गौतम बुद्द राष्ट्रिय उद्यान(फोटो फिचर)

images
  • 790
    SHARES

  • images
    images
    images
    मनै लोभ्याउने गौतम बुद्द राष्ट्रिय उद्यान (फोटो फिचर)
    images
    images
    images

    No description available.

    No description available.

    images
    images
    images


    देवदह। धुलो, धुँवा, भीडभाड र कोलाहलपूर्ण दैनिकी बाट केहि केहि समय टाढा रहन सुन्दर र शान्त अनि खुला ठाउँको खोजीमा हुनुहुन्छ भने गौतम बुद्द राष्ट्रिय उद्यान तपाईंको लागि उपयुक्त स्थान हुन सक्छ। जहाँ  सयौं मानिस फुर्सदको समय सोही स्थानमा बिताउँछन् ।बालबालिका मनोरंजन लिन्छन।  

    No description available.

    No description available.

     

    No description available.

    पार्कमा घुम्ने संस्कृति पछिल्लो समय दिनदिनै बढ्दै गइरहेको छ । व्यस्त दिनचर्याबाट केही समय छुट्याएर हिजोआज मानिसहरुमा घुम्ने रुचिको विकास भएको छ। 

    No description available.

     

    No description available.

    लामो बिदामा जिल्ला बाहिर तथा विदेश मूख्य गन्तब्य भए पनि छोटो समय फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन थालेका छन् । बिहिबार रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत खैरेनी बाट साढे २ किलोमिटर उत्तर तर्फ अवस्थीत पार्कमा पर्यटकको घुइंचो थियो। विदा बाहेक अन्य दिनमा पनि पर्यटक आउने उद्यानका अध्यक्ष टेक बहादुर रानाले बताउनुभयो। 

    No description available.

     

    No description available.

     

    No description available.

     

    No description available.

    संघीय सरकार ,लुम्बिनी प्रदेश सरकार डिभिजन बन कार्यालय र बुद्द सामुदायिक बनको आर्थिक सहयोगमा पार्क निर्माण भएको हो। बुद्ध सामुदायिक वनको स्वमित्वमा रहेको करिब आठ हेक्टर क्षेत्रफलमा निर्माण गरिएको उद्यानमा हाल सम्म १ करोड २० लाख बढी लगानी भैसकेको छ। 

    No description available.

    No description available.

    नेपाल र बिशेष गरि बुद्दको मावली स्थललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्य सहित बुद्ध सामुदायिक वनको स्वामित्वमा रहेको क्षेत्रमा देवदह नगरपालिका पर्यटन प्रबर्दन समिति र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्य र ड्रिम देवदह ‘युनिटी फर चेञ्ज’को सहजीकरणमा देवदह राष्ट्रिय काष्ठकला कार्यशाला २०७६ सम्पन्न भएको थियो। देवदहको इतिहाससँगै बुद्धसँग जोडिएका जीवनी झल्काउने कलात्मक काठका मूर्तिहरू उक्त कार्यशालामा निर्माण गरिएका थिए। विभिन्न आकृतिमा बनेका मुर्तिहरु उद्यानका विभिन्न भागमा सजाएर राखिएका छन् र सोहि मूर्ति पर्यटकको मूख्य आकर्षक बनेको छ। 

    No description available.

    No description available.

    No description available.

    No description available.

    उद्यानमा बुद्द र बुद्द संग सम्बन्धित मूर्ति,सेल्फी बृज,झरना पर्यटकको मूख्य आकर्षण रहेको उद्यानका अध्यक्ष टेक बहादुर रानाले बताउनुभयो।

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, आषाढ २ २०७९०९:२४:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij