बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

सुनवलमा डाइभर्सन बगायो,बैकल्पिक सडक प्रयोग गर्न आग्रह

सुनवलमा डाइभर्सन बगायो,बैकल्पिक सडक प्रयोग गर्न आग्रह

images
  • 810
    SHARES

  • images
    images
    images
    सुनवलमा डाइभर्सन बगायो,बैकल्पिक सडक प्रयोग गर्न आग्रह
    images
    images
    images

    सुनवल।पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनवलको तुरिया खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको छ।बिहिबार राती परेको बर्षाका कारण डाइभर्सनमा पूर्ण रुपमा क्षेती पुगेको छ।बाढीले डाइभर्सनमा क्षेती पुगे सङ्गै राजमार्ग समेत अबरुद्ध भएको छ। गत भदौ ११ गते भीषण वर्षाका कारण सुनवलको तुरिया खोला पुल भत्किए पछि अस्थायी रुपमा सवारी साधन संचालनका लागि बेलिबृज बनाइएको थियो । बेलिबृजमा समेत पटकपटक क्षेती पुगे पछि डाइभर्सन निर्माण गरि यातायात सुचारु गरिएको थियो। तत्कालका लागि बैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरिएको छ।बैकल्पिक मार्ग भैरहवा भुमही सडक खण्ड हुँदै प्रयोग गर्न सकिनेछ ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, आषाढ ३ २०७९०८:४७:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij