बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

घोडाहा खोलाको डाइभर्सन बाढीले बगायो,बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

घोडाहा खोलाको डाइभर्सन बाढीले बगायो,बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

images
  • 927
    SHARES

  • images
    images
    images
    घोडाहा खोलाको डाइभर्सन बाढीले बगायो,बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदह स्थित घोडाहा खोलाको डाइभर्सन बाढीले बगाएको छ। अनिरल बर्षा संगै आएको बाढीले डाइभर्सन बगाउँदा पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल खैरेनी सडक खण्ड पूर्ण रुपमा अबरुद्द भएको छ। बाढीले डाइभर्सनमा क्षेति पुगे पछि बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ। 

    गत बर्षको भदौ १० गते आएको बाढीले घोडाहा खोलाको पुल भासिए पछि यातायात नियमित सुचारु गर्न डाइभर्सन बनाइएको थियो। बाढीका कारण डाइभर्सनमा पटक पटक क्षेति पुग्ने गरेको छ। 

    images
    images
    images

    बैकल्पिक मार्गको प्रयोग देवदहको भलुही देखि देवदह मेडिकल कलेज हुँदै शितलनगर मार्ग प्रयोग गर्न सकिने छ। लामो दुरीको लागि बुटवल भैरहवा भूमही सडक प्रयोग गर्न सकिनेछ। 

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, आषाढ १४ २०७९०९:१६:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij