बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

प्यूठानकी हुमी देवी पूनको परिवारलाई मगर संसारद्वारा ३६ हजार ४६६ रुपैंया आर्थिक सहयोग

प्यूठानकी हुमी देवी पूनको परिवारलाई मगर संसारद्वारा ३६ हजार ४६६ रुपैंया आर्थिक सहयोग

मगर संसारद्वारा आजसम्म १११ जना बिरामिलाई सहयोग

images
  • 413
    SHARES

  • images
    images
    images
    प्यूठानकी हुमी देवी पूनको परिवारलाई मगर संसारद्वारा ३६ हजार ४६६ रुपैंया आर्थिक सहयोग
    images
    images
    images

    गुराँस मिडिया। सामाजिक कार्यमा निरन्तर सक्रिय मगर संसार फोटो ग्यालरीले प्यूठान जिल्ला खवाङ ४ हाल दाङ निवासी हुमी देवी पुन मगर को परिवारलाई  नगद .३६ हजार ४६६ रुपैंया आर्थिक सहयोग गरेको छ। 

    केहि दिन अघि घरको छट बाट खसेर शक्त घाइते भई उपचार गर्न आर्थिक समस्या भए पछि घरमै बस्न बाध्य हुमीदेवी पून मगर लाई उपचारमा सहज होस् भनेर आर्थिक सहयोग अभियान चलेको र संकलित सहयोग रकम हस्तांतरण गरिएको हो। 

    images
    images
    images

    सहयोग अभियान चलिरहदा हुमी देबिको मृत्युको खबर आएपछि सहयोग संकलन कार्य बन्द गरी अभियानको बेला उठेको सहयोग रकम हुमीको घर परिवारलाई हस्तांतरण गरेको मगर संसार का संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले जनकारी गराउनु दिनुभएको छ। 

     

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, आषाढ १८ २०७९०८:३१:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij