बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

विमला अर्यालको तीज गीत 'मलाई यसै जाती छ' को छायांकन देवदहमा

विमला अर्यालको तीज गीत 'मलाई यसै जाती छ' को छायांकन देवदहमा

images
  • 866
    SHARES

  • images
    images
    images
    विमला अर्यालको तीज गीत 'मलाई यसै जाती छ' को छायांकन देवदहमा
    images
    images
    images

    देवदह । हरितालिका (तीज) नजिकिदै गर्दा विभिन्न कलाकारले गीत सार्वजनिक गर्ने र त्यसको प्रचार गर्ने क्रम जारी नै रहँदा रुपन्देही देवदहकी  कलाकार विमला अर्यालले 'मलाई यसै जाती छ' बोलको गीत रेकर्ड गराएकी छन् । कलाकार अर्यालको उक्त गीतको भिडियो छायांकन मंगलबार देवदहको खैरेनीस्थित होटल सनलाईटमा सम्पन्न भएको छ ।

    दर्जनौं गीतमा शब्द, श्वर र संगीत दिएका कलाकार तेजु अर्यालको शब्द र संगीत रहेको उक्त गीतले तीजलाई भड्किलो बनाउन नहुने संदेश दिएको अर्यालले बताए । 'सन्तोषम् परम् सुखम्' भन्ने भाव गीतले दिएको उनको भनाइ छ ।

    images
    images
    images

    मालाश्री रेकर्डिङ स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियोको छायांकन मनिष पन्तले गरेका छन् । लोकेन्द्र शाहको निर्देशन रहेको भिडियोमा मोडल बबिता धितालको नृत्य रहेको छ ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, श्रावण ३ २०७९०८:१७:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij