बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

झापाको चिया बगानमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

झापाको चिया बगानमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

images
  • 215
    SHARES

  • images
    images
    images
    झापाको चिया बगानमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला
    images
    images
    images

    झापा। झापाको कचनकवल गाउँपालिका -५ स्थित पठामारीमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिएका छन्। 

    पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका हुन् । उनीहरु बयरको रुखमा डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए । 

    images
    images
    images

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, श्रावण ८ २०७९१२:२४:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij