बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

तिलोत्तमास्थित कल सेन्टरमा प्रहरीको छापा, १५० बढी युवा युवती पक्राउ

तिलोत्तमास्थित कल सेन्टरमा प्रहरीको छापा, १५० बढी युवा युवती पक्राउ

images
  • 2.0K
    SHARES

  • images
    images
    images
    तिलोत्तमास्थित कल सेन्टरमा प्रहरीको छापा, १५० बढी युवा युवती पक्राउ
    images
    images
    images

    बुटवल । बुटवल प्रहरीले रुपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं २ बाट १५० बढी युवा युवती नियन्त्रणमा लिएको छ।

    कार्यालय सन्चालन गरेर सर्वसाधारणलाई ब्ल्याकमेलीङ गरेको आराेप छ। तिलाेत्तमा नगरपालिकाकाे वडा नं २ जानकीनगरमा ४ तल्लाकाे घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनिहरुलाई नियन्त्रणमा लिईएकाे हाे। अहिले मुचुल्का गर्ने काम भई रहेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    चिनिया र भारतीय नागरिक समेतको लगानीमा खाेलीएकाे उक्त ठगी कार्यालयबाट  सर्वसाधारणको माेबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील  म्यासेज पठाउने तथा चिट्ठा पर्याे भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाईएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए।

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, श्रावण ८ २०७९०४:४३:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij