बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

पाल्पाको रिब्दीकोटमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु १७ घाइते

पाल्पाको रिब्दीकोटमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु १७ घाइते

images
  • 333
    SHARES

  • images
    images
    images
    पाल्पाको रिब्दीकोटमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु १७ घाइते
    images
    images
    images

    पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका-२ रिब्दीकोटमा आइतबार अपराह्न भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट २ मा दुर्घटना हुँदा ३ महिला, ३ पुरुष गरी ६ जनाको मृत्यु भएको घटनास्थल रहेका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । मतकको सनाखत भएको छैन । उनका अनुसार मृतकको संख्या बढ्न सक्ने देखिएको छ । प्रहरी र स्थानीयले उद्धार गरिरहेको उनले बताए । घटनास्थलमा पाल्पाको अर्गली र हार्थोक प्रहरी चौकीबाट प्रहरी पुगेको छ । घटनास्थलमा रहेका घाइतेका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, श्रावण ८ २०७९०७:२६:५७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij